Thursday, April 18, 2024
spot_img
Homeफिचरवीरगन्ज महानगरपालिका : जसपाबाट वडा नम्बर ५ मा सुशिल सिंह क्षेत्री उम्मेदवार

वीरगन्ज महानगरपालिका : जसपाबाट वडा नम्बर ५ मा सुशिल सिंह क्षेत्री उम्मेदवार

वीरगन्ज,१३ बैशाख /

वीरगन्ज महानगरपालिका वडा नम्बर ५ बाट सुशिल सिंह क्षेत्रीले उम्मेदवारी दिएका छन ।
जनता समाजवादी पार्टीको तर्फबाट क्षेत्रीले वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन ।

उनी संगै वडा सदस्य उमेश पटेल , लालबाबु आलम , ज्ञानमाया रायमाझी , पार्वती देवी मिस्तरीनले उम्मेदवारी दर्ता गराएका छन ।
वीरगन्ज महानगरपालिका निर्वाचन कार्यालयमा दलबलका साथमा जुलुश निकालेर क्षेत्रीले वडाअध्यक्षमा उम्मेदवारी गराएका हुन ।
वडाअध्यक्षमा उम्मेदवारी दिएका क्षेत्रीले स्थानीयबासीको जनचाहना अनुसार उम्मेदवारी दिएकाले यसपटक जनता साथमा रहेर मतदान गर्ने बताए ।

क्षेत्री २०७४ सालको स्थानीय निर्वाचनमा झिनो मतान्तरले पराजित भएका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: