Thursday, April 18, 2024
spot_img
Homeफिचरपरवानीपुर गाँउपालिका : कांग्रेसबाट लालबाबुको उम्मेदवारी दर्ता

परवानीपुर गाँउपालिका : कांग्रेसबाट लालबाबुको उम्मेदवारी दर्ता

वीरगन्ज,१२ बैशाख /
बाराको परवानीपुर गाँउपालिकामा नेपाली कांग्रेसबाट लालबाबु यादवले उम्मेदवारी दर्ता गराएका छन ।

कांग्रेसका युवा नेता यादवले गाँउपालिका अध्यक्ष पदमा आज उम्मेदवारी गराएका हुन ।

उनी परवानीपुर बजारमा रहेको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन ।

उनीसंगै वडा नम्बर ३ मा दिपक यादवले उम्मेदवारी दर्ता गराएका हुन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: