Thursday, May 30, 2024
spot_img
Homeफिचरपरवानीपुर गाँउपालिका : एमालेबाट रामक्षेत्री पटेलको उम्मेदवारी

परवानीपुर गाँउपालिका : एमालेबाट रामक्षेत्री पटेलको उम्मेदवारी

वीरगन्ज,१२ बैशाख /
बाराको परवानीपुर गाँउपालिकामा नेकपा एमालेबाट रामक्षेत्री पटेलको उम्मेदवारी दर्ता भएको छ ।

नेकपा एमाले जिल्ला कमिटि सदस्य समेत रहेका पटेल गाँउपालिका पदमा आज उम्मेदवारी गराएका हुन ।

उनी परवानीपुर बजारमा रहेको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन ।

उनीसंगै वडा नम्बर १ मा उनेश महतो , वडा नम्बर २ मा नुरुलहोदा अंसारी , वडा नम्बर ३ मा ईबराहिम मियाँ , वडा नम्बर ४ मा गजेन्द्र पटेल , वडा नम्बर ५ ठिमि पटेलले उम्मेदवारी दर्ता गराएका हुन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: