Saturday, February 24, 2024
spot_img
Homeफिचरराप्रपाबाट गिरीश गिरीले दर्ता गरे वीरगन्जको मेयरमा मनोनयन

राप्रपाबाट गिरीश गिरीले दर्ता गरे वीरगन्जको मेयरमा मनोनयन

वीरगन्ज,१२ बैशाख /
वीरगन्ज महानगरपालिकाको मेयर पदमा राप्रपाका गिरीश गिरीले मनोनयन दर्ता गराएका छन्। यस्तै, राप्रपाबाट उपमेयरमा विना जैसवालले मनोनयन दर्ता गराएकी छिन्। गिरी पत्रकारसमेत हुन्। उनले लामो समय काठमाडौंमा बसेर पत्रकारिता गरेका थिए। गिरीलाई दुई दिनअघि राप्रपाले वीरगन्ज महानगरको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: