Saturday, February 24, 2024
spot_img
Homeफिचरपरवानीपुर गाँउपालिका : एमालेबाट अध्यक्ष पदमा रामक्षेत्री पटेल लड्दै

परवानीपुर गाँउपालिका : एमालेबाट अध्यक्ष पदमा रामक्षेत्री पटेल लड्दै

वीरगन्ज,१२ बैशाख /
नेकपा एमालेको तर्फबाट परवानीपुर गाँउपालिका अध्यक्ष पदमा रामक्षेत्री पटेलले टिकट पाएका छन ।

एमाले जिल्ला कमिटि सदस्य पटेल विभिन्न रस्साकस्सी पछि अध्यक्ष पदको टिकट पाएका हुन ।

पटेल उम्मेदवार मनोनयनको दोस्रो दिन सोमबार मनोनयपत्र दर्ता गारउने छन ।
स्थानीय तह निर्वाचन बैशाख ३० गते तोकिएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: