Saturday, February 24, 2024
spot_img
Homeफिचरनेता सुदिप लामा एमाले छाडेर जसपा तिर

नेता सुदिप लामा एमाले छाडेर जसपा तिर

वीरगन्ज,११ बैशाख /

नेकपा एमाले पर्साका जिल्ला सचिवालय सदस्य सुदिप लामा एमाले छाडेर जसपा तिर लागेका छन ।
उनी एमालकोे सबै जिम्मेवारी छाडेर आफ्नो समर्थक सहित जसपा तिर लागेका हुन ।

नव प्रबेशीहरूलाई प्रतिनिधि सभा सदस्यले प्रदीप यादवले टिका गम्छा लगाई पार्टीमा स्वागत गरेका छन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: