Friday, March 1, 2024
spot_img
Homeफिचरयुवा नेता महमुद अंसारी एमाले पार्टी परित्याग गरे

युवा नेता महमुद अंसारी एमाले पार्टी परित्याग गरे

वीरगन्ज,११ बैशाख /

नेकपा एमाले वडा नम्बर १२ का युवा नेता महमुद अंसारी पार्टी परित्याग गरेका छन । एमालेमा परिवारबाद र पुजिबाद हाबि रहेकोले आजको मितिबाट पार्टी परित्यागको घोषणा गरेका छन ।

उनको समाजिक संजालमा लेखेका छन ,एमालेमा परिवारबाद र पुजिबाद हाबि रहेकोले आजको मितिबाट म महमुद अन्सारीले एमाले पार्टीको साधारण सदस्य नरहने गरि राजिनामा दिदै पार्टी परित्याग गर्दैछु।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: