Saturday, February 24, 2024
spot_img
Homeजीवनशैलीक्यान्सरपीडित मधेसकी सांसद झाको निधन

क्यान्सरपीडित मधेसकी सांसद झाको निधन

वीरगन्ज,११ बैशाख /

लोकतान्त्रिक समाजवादी पार्टी लोसपा की मधेस प्रदेश सांसद डिम्पल झाको निधन भएको छ ।

रौतहट घर भएकी उनी लोसपा नेता तथा संघीय सांसद अनिल झाको श्रीमती हुन् । क्यान्सरपीडित उनको अल्पायूमै निधन भएको छ ।

झा मधेस प्रदेशमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री समेत बनेकी थिइन् । उनको निधनपछि मधेसवादी दलका नेताहरु सामाजिक संजालमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: