Sunday, March 3, 2024
spot_img
Homeफिचरपोखरीया नगरपालिका : एमालेको प्रतिवद्धता पत्र सार्वजनिक

पोखरीया नगरपालिका : एमालेको प्रतिवद्धता पत्र सार्वजनिक


वीरगन्ज,१० बैशाख /

नेकपा एमाले पोखरीया नगर कमिटिले स्थानीय तह निर्वाचनको लागि प्रतिवद्धता पत्र आज सार्वजनिक गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नगर कमिटिले प्रतिवद्धता सार्वजनिक गरेको हो । प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा एमालेका मेयर पदका उम्मेदवार प्रदुमन चौहान , उपमेयरका उम्मेदवार लगायत सहभागी थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: