Sunday, February 25, 2024
spot_img
Homeफिचरनेपाल खेलकुद महासंघको वडा स्तरिय भेला सम्पन्न,

नेपाल खेलकुद महासंघको वडा स्तरिय भेला सम्पन्न,


राकेश गुप्ताको अध्यक्ष्तामा २१ सदस्यीय वडा कमिटि गठन

वीरगन्ज,१० बैशाख /

नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको वडा स्तरिय भेला आज सम्पन्न भएको छ । वीरगन्ज महानगरपालिका १० मा नेपाल खेलकुद महासंघको वडा स्तरिय भेला सम्पन्न भएको हो । भेलाले राकेश गुप्ताको अध्यक्ष्तामा २१ सदस्यीय वडा कमिटि गठन गरेको छ । भेलामा नेपाल खेलकुद महासंघ पर्साका सचिव सन्दीप बस्नेत , एमाले वडा कमिटिका ईन्चार्ज अशोक साह , वडा नम्बर १० का उम्मेदवार अजय गुप्ताको सहभागीता रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: