Monday, February 26, 2024
spot_img
Homeफिचरराप्रपाले वीरगञ्जको मेयरमा पत्रकार गिरीलाई उम्मेदवार बनाउने

राप्रपाले वीरगञ्जको मेयरमा पत्रकार गिरीलाई उम्मेदवार बनाउने

वीरगन्ज,१० बैशाख /

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वीरगञ्जको मेयरमा पत्रकार गिरिश गिरीलाई उम्मेदवार बनाउने भएको छ ।

पत्रकार गिरीलाई वीरगञ्जको मेयरमा उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: