Wednesday, February 28, 2024
spot_img
Homeफिचरउम्मेदवार टुंगो लगाउन एमालेको सचिवालय बैठक बस्दै

उम्मेदवार टुंगो लगाउन एमालेको सचिवालय बैठक बस्दै

वीरगन्ज,१० बैशाख /

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा दिउँसो तीन बजे बैठक बस्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरपालिका उम्मेदवारको टुंगो लगाउन बैठक बस्न लागेको हो ।

महानगरपालिका र उपमहानगरपालिकाकाबाट सिफारिस भए पनि एमाले उम्मेदवारको अन्तिम टुंगो लगाइसकेको छैन् ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: