Friday, March 1, 2024
spot_img
Homeफिचरसतागठबन्धन : कांग्रेसले महानगर र उपमहानगरको उम्मेद्वार आजै टुङ्गो लगाउने

सतागठबन्धन : कांग्रेसले महानगर र उपमहानगरको उम्मेद्वार आजै टुङ्गो लगाउने

वीरगन्ज,१० बैशाख /

सतागठबन्धनका मुख्यदल नेपाली कांग्रेसले पार्टीको तर्फबाट महानगरपालिका र उपमहानगरपालिकाको मेयर तथा उपमेयरको उम्मेदवार टुंगो लगाउने भएकोृ छ ।

आगमी ३० वैशाखमा हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले अपरान्ह २ बजे केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाईएको छ ।

मुलुकका ६ वटा महानगर र ११ वटा उपमहानगरका मेयर र उपमेयरको उम्मेदवारी आजै टुंगो लगाएर निर्वाचन आयोगको कार्यतालिका अनुसार भोली देखी उम्मेदवार मनोनयन प्रक्रिया सुरु हुँदैछ ।

सत्ता गठबन्धनको निर्णय पश्चात कांग्रेसको भागबन्डामा परेको महानगर र उपमहानगरको लागि मेयर र उपमेयरका उम्मेदवारको नाम पार्टीले आज सार्वजनिक गरिने बुझिएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: