Friday, March 1, 2024
spot_img
Homeफिचरएमालेद्वारा स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक

एमालेद्वारा स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक

वीरगन्ज,९ बैशाख /

नेकपा एमालेले स्थानीय तह निर्वाचनको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा संचालनमा ल्याइएको पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन्।

नेपाल कम्युनिष्ट पार्टीको ७४औं स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिएको घोषणापत्रमा आगामी दिनमा पार्टी कसरी अघि बढ्छ भन्ने स्पष्ट योजना उल्लेख गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दिए।

आजै सबै पालिका तहका पार्टी कमिटीले पनि आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गरेका एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: