Thursday, April 18, 2024
spot_img
Homeफिचरवीरगन्ज महानगर : राजेशमान र विजय , भोली आमने सामने हुने

वीरगन्ज महानगर : राजेशमान र विजय , भोली आमने सामने हुने

वीरगन्ज,९ बैशाख /

वीरगन्ज महानगरपालिकाका नगरप्रमुखका उम्मेदवार भोली खुल्ला छलफलमा आमने सामने हुने भएका छन ।

वीरगन्ज महानगर प्रमुखमा सतागठबन्धनका उम्मेदवार राजेशमान सिंह र विपक्षी गठबन्धनका उम्मेदवार विजय सरावगी आमने सामने हुन लागेका हुन ।

भोली बिहान ७ बजे दुबै जना उम्मेदवार आर्दशनगर चोकमा आमने सामने हुनेछन ।
पत्रकार रवि लामिछानेको आयोजनामा दुई जना उम्मेदवार आमने सामने छलफल गारउन थालेका हुन ।

कार्यक्रममा दुवै जनाले वीरगन्जको बिकाशका लागी बनाएको एजेण्डा , परिवर्तन बारेमा खुल्ला धारणा राख्ने छन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: