Friday, March 1, 2024
spot_img
Homeफिचरनगरप्रमुख सरावगी दिए राजिनामा

नगरप्रमुख सरावगी दिए राजिनामा

वीरगन्ज,९ बैशाख /

वीरगन्ज महानगरपालिकाको प्रमुख विजय कुमार सरावगीले नगरप्रमुख पदबाट राजिनामा दिएका छन । महानगर प्रमुख सरावगीले आउंदो स्थानीय तहको निर्बाचनमा पुन प्रमुख पदको रुपमा उम्मेदवार बन्ने पक्का पक्की भएपछि राजिनामा दिएका हुन ।

बिहिबार सरावगी नगर उपप्रमुख समक्ष राजिनामा बुझाएको बुझिएको छ। उम्मेदवारी दर्ता गर्नु भन्दा अगावै पदबाट राजीनाम दिनुपर्ने कानुनी प्रबाधानलाई टेक्दै उनले राजिनामा दिएका छन ।
यसअघि आफुले प्रयोग गर्दै आउनु भएको गाडि महानगरका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेलाई बुझाएका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: