Monday, February 26, 2024
spot_img
Homeफिचरकलैयाको मेयर उम्मेद्‍वारमा एमालेद्वारा चार जनाको नाम सिफारिस

कलैयाको मेयर उम्मेद्‍वारमा एमालेद्वारा चार जनाको नाम सिफारिस

वीरगन्ज,९ बैशाख /
नेकपा एमाले बारा जिल्ला कमिटीले कलैया उपमहानगरपालिकाको मेयर उम्मेद्वार बनाउन चार जनाको नाम सिफारिस गरेको छ ।

कलैयाको मेयर उम्मेद्वारका लागि जिल्ला अध्यक्ष विनोद साह, कलैया नगरपालिकाका पूर्व मेयर रबिन्द्र दास श्रेष्ठ, कलामोदिन अन्सारी र भगवती दुलालको नाम प्रदेश कमिटीमा सिफारिस गरेको जिल्ला अध्यक्ष साहले जानकारी दिए ।

कलैया उपमहानगरपालिकाको उपमेयरको उम्मेद्वारमा रौशन प्रविन, समिउल्लाह ठकुराई, सायमा खातुनलाई नगर कमिटीले सिफारिस गरेको थियो । ती नाममा जिल्लाले प्रतिमा यादवको नामसमेत थप गरि प्रदेश कमिटीमा सिफारिस गरेको अध्यक्ष साहले बताएका छन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: