Saturday, February 24, 2024
spot_img
Homeजीवनशैलीसिटिजन्स बैंक बार्षिक उत्सव : वीरगन्ज शाखामा ५३ जनाले रक्तदान गरे

सिटिजन्स बैंक बार्षिक उत्सव : वीरगन्ज शाखामा ५३ जनाले रक्तदान गरे


वीरगन्ज,७ बैशाख /
सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेड वीरगन्ज शाखाले आयोजना गरेको कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन । सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेडको १५ औं बार्षिक उत्सवको अवसरमा शाखा परिसरमा आयोजना गरेको कार्यक्रममा ४ महिला र ४९ पुरुष सहित ५३ जनाले रक्तदान गरेका हुन ।
रक्तदान गर्नेहरुमा सुभद्रा पाठक , रंजु यादव ,श्रुती कर्ण ,उर्मिला महतो , सौरभ श्रेष्ठ, सुनिल चौधरी, बिकेश साह सोनार, अहिष कटुवाल, रामजित कुमार पटेल, धाम बैठा, हरि शंकर पंडित कुमहाल, बिक्कि सिंह, प्रनिल लामा, दिपेन्द राई, रविराज केशरी, मेघ बस्नेत लगायतका रहेको सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेड वीरगन्ज शाखाका प्रबन्धक सन्नी खतिवडाले जानकारी दिनुभयो ।
उहाँका अनुसार सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेडले आफ्नो बार्षिक उत्सवको अवसरमा बर्षेनी समाजिक कार्य गर्दे आएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: