Saturday, February 24, 2024
spot_img
Homeफिचरएमाले निकट सम्पर्क समन्वय कमिटिको सदस्यमा युवराज क्षेत्री मनोनयन

एमाले निकट सम्पर्क समन्वय कमिटिको सदस्यमा युवराज क्षेत्री मनोनयन

वीरगन्ज,७ बैशाख /

नेकपा (एमाले) निकट सम्पर्क समन्वय कमिटिको सदस्यमा युवराज क्षेत्री मनोनयन भएका छन । बाराको कोल्हबी नगरपालिका निवासी क्षेत्री सम्पर्क समन्वय कमिटिको सदस्यमा मनोनय भएका हुन ।

विगत एक दशक देखि राजधाजी काठमांडौमा अधिवक्ताको रुपमा कार्यरत राजनितिमा सक्रिय रहेका छन ।

क्षेत्री बारा–काठमाडौं सम्पर्क मंचका पुर्व अध्यक्ष हाल मधेश प्रदेश सम्पर्क कमिटीका सदस्य र बारा–काठमाडौं सम्पर्क मंचका इन्चार्ज समेत हुन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: