Friday, March 1, 2024
spot_img
Homeफिचरगठबन्धनले भोलिसम्म महानगर र उपमहानगरबारे टुंगो लगाउने

गठबन्धनले भोलिसम्म महानगर र उपमहानगरबारे टुंगो लगाउने


वीरगन्ज ,४ बैशाख /

सत्तागठबन्धनले स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरबारे भोलिसम्म टुंगो लगाउने भएको छ प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बालुवाटारमा भएको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे कार्यदलको रिपोर्ट पनि भोलिसम्म लिने निर्णय गरेको छ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: