Sunday, February 25, 2024
spot_img
Homeफिचरवीरगन्ज महानगरपालिका : जनता समाजवादी पार्टीको अगुवा कार्यकर्ता भेला सम्पन्न

वीरगन्ज महानगरपालिका : जनता समाजवादी पार्टीको अगुवा कार्यकर्ता भेला सम्पन्न

वीरगन्ज,३ बैशाख /

वीरगन्ज महानगरपालिका वडा नम्बर २९ बसडिल्वामा जनता समाजवादी पार्टीको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । अगामी बैशाख ३० मा हुने स्थानीयतहको निर्वाचनलाई लक्षित गरी भेला सम्पन्न भएको हो । भेलामा
संघीय सांसद प्रदीप यादव , जसपाका केन्द्रीय सदस्य बीरेन्द्र यादव , वीरगन्ज महानगरपालिकाका मेयरका उम्मेदवार राजेश मान सिंह , नेताहरु उमेशलाल सहनी , मुकेश दिवेद्धी , वडा अध्यक्ष धर्मेन्द्र चौधरी फ वकिल हवारी युवा नेताहरू शशी पाण्डे , समीर हवारी , अफसर अंसारी स्थानीय नेताहरू सुरज यादव , ध्रुव यादव , राधा यादव , खेमराज चौधरी , शिवशंकर चौधरी लगायतका नेताहरूको उपस्थिति रहेको थियोे ।

स्थानीय जगरनाथ यादवको अध्यक्षता भएको कार्यक्रमको सहजीकरण अनिशा चौधरीले गर्नु भएको थियोे ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: