Saturday, February 24, 2024
spot_img
Homeफिचरपरवानीपुर गाँउपालिका : एमालेबाट वडा नम्बर ३ मा ईबराहिम मियाँ उम्मेदवार हुने

परवानीपुर गाँउपालिका : एमालेबाट वडा नम्बर ३ मा ईबराहिम मियाँ उम्मेदवार हुने

वीरगन्ज,३ बैशाख /

बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमालेबाट वडा अध्यक्षको उम्मेदवार ईबराहिम मियाँ हुने भएका छन ।

आज बसेको वडा कमिटिको बैठकले मियाँको एकल नाम सिफारिस गरेको हो । मियाँ २०७४ सालको स्थानीयतहको निर्वाचनमा झिनो मतान्तरले पराजित भएका थिए ।

अगामी बैशाख ३० मा हुने स्थानीयतहको निर्वाचनको समय तोकिएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: