Thursday, April 18, 2024
spot_img
Homeफिचरपटेर्वा सुगौली गाँउपालिका : मलाहको घर जलेर नष्ट , सहयोग गर्न अपिल

पटेर्वा सुगौली गाँउपालिका : मलाहको घर जलेर नष्ट , सहयोग गर्न अपिल

वीरगन्ज,३ बैशाख /

पर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ४ नयाँटोल पथलहवाघाटमा आज आगलागी भएको छ ।

स्थानीय हरि चौधरी मलाहको घरमा अचानक आगलागी भई पूर्ण रुपमा घर जलेर नष्ट भएको हो ।

आगलागी पिडित मलाहको आर्थिक अवस्था कमजोर रहेकाले सहयोग गर्न अपिल गरेका छन । समाजिक अगुवा पोखरिया युवा समाजका दिनेश मिश्राले आगलागी पिडित मलाहलाई मोबाईल नम्बर ९८१४२८३०० वा पिडितको नम्बर ९८१४२३००५८ मा सम्पर्क गरेर सहयोग गर्न अपिल गरेका छन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: