Friday, March 1, 2024
spot_img
Homeफिचरपचरौता नगरपालिका : जलन्धर सिंह नगरप्रमुखको उम्मेदवार हुने

पचरौता नगरपालिका : जलन्धर सिंह नगरप्रमुखको उम्मेदवार हुने

वीरगन्ज,३ बैशाख /

बाराको पचरौता नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेबाट युवा नेता जलन्धर सिंहको नाम सिफारिस भएको छ ।

मधेश प्रदेश कमिटि सदस्य सिंहलाई नगर कमिटिले आज नगरप्रमुखको उम्मेदवारमा सिफारिस गरेको हो ।

अगामी बैशाख ३० मा हुने स्थानीयतहको निर्वाचनका लागी नगरप्रमुखको उम्मेदवारमा उनको नाम सिफारिस भएको युवा नेता भैयाराम सहनीले जानकारी दिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: