Monday, February 26, 2024
spot_img
Homeफिचरपोखरीया नगरपालिका : नेकपा एमालेको चुनावी घरदैलो कार्यक्रम सम्पन्न

पोखरीया नगरपालिका : नेकपा एमालेको चुनावी घरदैलो कार्यक्रम सम्पन्न

वीरगन्ज,३ बैशाख /

पोखरीया नगरपालिका वडा नम्बर ७ मा नेकपा एमालेको चुनावी घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

पोखरीया नगरपालिकाका नगर प्रमुखका उम्मेदवार प्रदुमन चौहान र उपप्रमुखका उम्मेदवार रुबी ठाकुर सहितका नेताहरुले घरदैलो कार्यक्रममा सहभागी थिए ।

अगामी बैशाख ३० मा हुने स्थानीयतहको निर्वाचनमा नेकपा एमालेलाई निर्वाचित गराउन सयौको संख्यामा कार्यकर्ताहरु सहभागी भएका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: