Friday, March 1, 2024
spot_img
Homeफिचरपर्सा जिल्ला फुटबल संघको अध्यक्षमा रोसन कलवार चयन

पर्सा जिल्ला फुटबल संघको अध्यक्षमा रोसन कलवार चयन

वीरगन्ज,३ बैशाख /

पर्सा जिल्ला फुटबल संघको नयाँ कार्यसमिति चयन भएको छ । रोशन कुमार कलवारको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति सर्वसंवत चयन भएको हो । नव गठित समितिको उपाध्यक्षमा दिपक साह, हेमन्त चौरसिया, ईश्वरचन्द्र यादव चयन भएका छन् । सचिव, सहसचिव र कोषाध्यक्ष कार्य समितिले चयन गर्ने सहमति भएको छ ।

संघको सदस्यमा राजेश पटेल, नगनारायण राउत, जितेन्द्र ताम्रकार, सत्येन्द्र चौरसिया, सञ्जिवकृष्ण थापा, मानदेव हजरा,सरोज यादव, अरुण महतो, अलिअसगर हवारी, मिहिका थापा लगायत रहेका छन् ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: