Wednesday, February 28, 2024
spot_img
Homeफिचरहनुमान जयन्ती : वीरगन्जमा यात्रा निकाली नगर परिक्रममा

हनुमान जयन्ती : वीरगन्जमा यात्रा निकाली नगर परिक्रममा


वीरगन्ज,३ बैशाख /
प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती वीरगन्जमा मनाइएको छ । हनुमान जयन्तीको अवसरमा यात्रा निकाली नगर परिक्रममा समेत भएको छ।

चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि, विद्या मिल्ने, दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ ।

हिन्दु धर्मावलम्बीहरु यमपञ्चकका बिच हनुमान जयन्ती पर्ने भएकोले ओझेलमा परिरहेको समयमा आफूहरु भगवान हनुमानको जयन्ती भव्यतापूर्वक मनाएको बताएका छन । उनीहरुका अनुसार विगत १० वर्षदेखि हनुमान जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदै आईएको थियो ।

यता वीरगन्जका विभिन्न हनुमान मन्दिरमा पूजा भएको तर भक्तजनहरुको घुइँचो लागेको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: