Friday, March 1, 2024
spot_img
Homeफिचरपुराना कम्युनिष्ट ज्योतिका यादव गाँउपालिका उपाध्यक्षमा सिफारिस

पुराना कम्युनिष्ट ज्योतिका यादव गाँउपालिका उपाध्यक्षमा सिफारिस


वीरगन्ज,३ बैशाख /

नेकपा एमालेले परवानीपुर गाँउपालिकाका उपाध्यक्ष पदमा ज्योतिका देवी यादवको नाम सिफारिस गरेको छ ।

शुक्रबार बसेको परवानीपुर गाँउपालिका कमिटिको बैठकले गाँउपालिका उपाध्यक्ष पदमा यादवको नाम सिफारिस गरेको हो ।

नेकपा एमालेको पुरानो कम्युनिष्ट मध्ये कि यादव यसपटक अब्बल उम्मेदवारको रुपमा देखिएकी छन ।

परवानीपुर गाँउपालिका ३ लिपनीमाल निवासी यादव जिल्लामा कम्युनिष्ट पार्टी स्थापना कै समयदेखि विभिन्न आन्दोलनमा सहभागी भएकी छन ।

यादवलाई उपाध्यक्ष पदमा जित्ने अधिकांश जित्ने आधार रहेको पार्टीका नेताहरुले चर्चा गर्न थालेका छन ।

अगामी बैशाख ३० मा देशभर एकैपटक स्थानीयतहको निर्वाचनको समय तोकिएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: