Thursday, April 18, 2024
spot_img
Homeफिचरमहानगरको मेयरबारे छलफल गर्न कांग्रेसले बोलायो बैठक

महानगरको मेयरबारे छलफल गर्न कांग्रेसले बोलायो बैठक

वीरगन्ज,२ बैशाख /

नेपाली कांग्रेसले भोलि शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

महानगरपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मोदवारबारे छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो ।

सत्तारुढ गठबन्धनमा महानगरपालिका र नगरपालिकाकाको भागवण्डाबारे सहमति भएको छैन ।

यसबारे केन्द्रीय संयन्त्रले नै टुंगो गर्ने सहमति भएको छ, तर ६ वटै महानगरपालिकामा मेयर नछाड्न कांग्रेस नेतृत्वमाथि तल्लो कमिटीहरबाट चर्को दबाव छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: