Wednesday, February 28, 2024
spot_img
Homeफिचरबहुदरमाईमा एमालेबाट प्रमुखमा शिव पटेल र उपप्रमुखमा कुशवाहाको नाम सिफारिस

बहुदरमाईमा एमालेबाट प्रमुखमा शिव पटेल र उपप्रमुखमा कुशवाहाको नाम सिफारिस

वीरगन्ज,२ बैशाख /
पर्साको बहुदरमाई नगरपालिका प्रमुख र उपप्रमुखको नाम नेकपा एमालेले टुंगो लगाएको छ ।

नगर कमिटीको शुक्रवार बसेको बैठकले प्रमुखमा शिव पटेल र उप(प्रमुखमा सुश्मा कुशवाहालाई उम्मेदवार बनाउने सिफारिस गरेको हो ।

नगर कमिटी सचिव सुरेन्द्र यादवले जिल्ला एमाले पर्साका सह इन्चार्ज राजकुमार गुप्ता समेतको उपस्थितिमा उम्मेदवार सिफारिस गरिएको हो ।

प्रमुखमा सिफारिस भएका पटेल केही समयअघि मात्रै लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी एमाले प्रवेश गरेका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: