Thursday, April 18, 2024
spot_img
Homeजीवनशैलीबेलवाको एग्रो पोल्टी फर्ममा आगलागी

बेलवाको एग्रो पोल्टी फर्ममा आगलागी

वीरगन्ज,२ बैशाख /

वीरगन्ज महानगरपालिका ३१ बेलवामा रहेको एग्रो पोल्टी फर्ममा आज आगलागी भएको छ । स्थानीय अफताब आलमले संचालन गरेको एग्रो पोल्टी फर्ममा अपरान्ह १२ बजे आगालागी भएको हो । फुसले छाएर बनाईएको एग्रो पोल्टी फर्ममा अचानक आगलागी हुदाँ फर्मका १२ सय चल्लाका बच्चा , चल्लालाई दाना खुवाउने भाडो ८० पीस पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरी चौकी मिलनचौकका प्रहरी सहायक निरिक्षक रामशरण क्षेत्रीले जानकारी दिनुभयो । आगलागीले करिब ४ लाखको बराबरको क्षति भएको क्षेत्रीले बताउनुभयो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: