Friday, March 1, 2024
spot_img
Homeफिचरनेपाल खेलकुद महासंघको वडा भेला सम्पन्न , ३१ सदस्यीय कमिटि चयन

नेपाल खेलकुद महासंघको वडा भेला सम्पन्न , ३१ सदस्यीय कमिटि चयन

वीरगन्ज,२ बैशाख /

नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको वीरगन्ज महानगरपालिका १ मा वडा भेला आज सम्पन्न भएको छ । नेपाल खेलकुद महासंघको वडा स्तरीय भेलाले ३१ सदस्यीय कमिटि चयन गरेको छ ।

जसको अध्यक्षमा अमित श्रीवास्तव ,उपाध्यक्षमा सुमित साह कानु , सचिवमा संदीप श्रीवास्तव , सहसचिवमा रोसन सरार्फ ,कोषाध्यक्षमा आकाश सरार्फ , सहकोषाध्यक्ष अकबर मियाँ रहेका छन भने सदस्यहरुमा सन्नी श्रीवास्त , प्रदीप पंडित , नैतिक यादव , राहुल कर्ण ,संदीप पंडित लगायतका रहेका छन ।

भेलामा नेपाल खेलकुद महासंघका केन्द्रिय उपाध्यक्ष मानदेव हजारा ,नेपाल खेलकुद महासंघ पर्साका अध्यक्ष मनोज साह , सचिव संदीप बस्नेत लगायतका नेताहरु सहभागी थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: