Monday, February 26, 2024
spot_img
Homeफिचरप्रबल जनसेवा श्री चतुर्थ श्रेणीबाट डा.निरज सिंह बिभुषित

प्रबल जनसेवा श्री चतुर्थ श्रेणीबाट डा.निरज सिंह बिभुषित

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालका बरिष्ठ फिजिसियन डा.निरज सिंह नेपाल सरकारको प्रबल जनसेवा श्री चतुर्थ श्रेणीबाट विभुषित भएका छन् ।

स्वास्थ्य क्षेत्रमा निरन्तर सक्रिय रहेर सामाजिक उत्तरदायीत्व बहन गर्ने एवम् कर्तव्यनिष्ठ रहेका सिंहलाई राष्ट्रपति विद्या देवी भण्डारीले सम्मान गरेकी हुन् ।

विशेष गरी कोभिड १९ को महामारीमा अग्रपंक्तिमा खटिएका डा.सिंहको योगदान प्रशंसनीय थियो ।

सम्मानले अँझै जिम्मेवारी थपिएको डा.सिंहको प्रतिक्रिया छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: