Thursday, April 18, 2024
spot_img
Homeफिचरसतागठबन्धको देश बेचेर खाने तिर बढि ध्यान छ–डा.प्रकाशचन्द्र लोहनी

सतागठबन्धको देश बेचेर खाने तिर बढि ध्यान छ–डा.प्रकाशचन्द्र लोहनी

वीरगन्ज,२९ चैत /
राप्रपाका बरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनीले अहिलेको सतागठबन्धले देशको समस्या समाधान गर्ने भन्दा देश बेचेर खाने तिर बढि ध्यान रहेको आरोप लगाएका छन ।
अग्रमनको नाममा नेताहरुले देशलाई बेचेर खानेहरुबाट देश जोगाउनका लागी मधेशका जनताले राप्रपालाई साथ दिन आग्रह गरे । मंगलबार वीरगन्जमा आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । विगतमा निर्यात मुखी रुपमा पहिचान बनाएको देशलाई आयात मुखीको रुपमा पहिचान बनाउनेहरुबाट अब देशलाई जोगाउन आवश्यकता रहेको बताए ।
पैसा कमाएको अग्रमनकारीबाट पैसा लिएर मत माग्न आए पैसा खाएर मतदान उनीहरुलाई नभई राप्रपालाई गर्न उनले आग्रह गरे ।
अब त परिवर्तनको आवश्यकता छ ,देशलाई बचाँउन विगतमा मतदान गर्दै आएका दलहरुलाई छोडेर देश बनाउने अभियानमा जोडिन आग्रह गरे ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: