Saturday, February 24, 2024
spot_img
Homeफिचरराप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन वीरगन्ज आउने

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन वीरगन्ज आउने


वीरगन्ज २९ चैत /

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन पर्साको आमसभालाई सम्बोधन गर्न वीरगन्जमा आउने भएका छन ।

अध्यक्ष लिङ्गदेन चैत २९ गते वीरगन्ज आउन लागेका हुन ।

राप्रपा पर्साले आज पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष लिङ्गदेन बिहान ११ बजे कार्यक्रममा सहभागी हुनेछन ।

पत्रकार सम्मेलनमा राप्रपा पर्साका अध्यक्ष सोमेश्वर नाथ उपाध्याय , नेताहरु नगिना यादव , शम्भु प्रसाद चौरसीया , जलेश्वर सरार्फ लगायत सहभागी थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: