test
Sunday, June 16, 2024
spot_img
Homeफिचरएमालेबाट जले आलम वडा अध्यक्षको अब्बल उम्मेदवार

एमालेबाट जले आलम वडा अध्यक्षको अब्बल उम्मेदवार

वीरगन्ज,२६ चैत /
नेकपा एमालेको तर्फ वीरगन्ज महानगरपालिकाको वडा नम्बर १२ मा जलेआलम अंसारी वडा अध्यक्षको अब्बल उम्मेदवार बताएका छन ।
आज बसेको वडा कमिटिको बैठकमा उनले वडा अध्यक्ष लड्ने ईच्छा जाहेर गरेका हुन । विगत तिन दशक भन्दा बढि समयदेखि पार्टी कै काम खट्दै आएका अंसारीले यसपटक पार्टीले न्याय गर्नु पर्ने बताएका हुन ।
पार्टीको अभिभावकिय भूमिका निर्वाह गर्दै विश्वासका पात्र बन्ने कै कारण सहयोगका अपेक्षा राखेका छन । वर्षौ देखि पार्टी प्रतिको योगदानलाई कदर गरी पार्टीले सही निर्णय उनको भनाई छ ।
स्थानीयबासी कै आग्रह वडा अध्यक्ष पदको उम्मेदवार बन्न लागेको उनले सार्वजनिक रुपमा भनेका छन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments