Thursday, April 18, 2024
spot_img
Homeफिचरपर्साका सुधीर काङ्ग्रेसको स्थानीय निर्वाचन प्रचार प्रसार समितिमा मनोनीत

पर्साका सुधीर काङ्ग्रेसको स्थानीय निर्वाचन प्रचार प्रसार समितिमा मनोनीत


वीरगन्ज ,२५ चैत /
नेपाली काङ्ग्रेस स्थानीय निर्वाचन केन्द्रिय प्रचार प्रसार अन्तर्गतको युवा प्रचार नेटवर्कको उपसमितिमा पर्साका एक जना मनोनीत भएका छन ।

पार्टीका केन्द्रिय सदस्य गोविन्द भट्टराईको संयोजकत्व गठन भएको उपसमिति पर्साका युवा नेता सुधीर पटेल चयन भएका हुन ।
अगामी बैशाख ३० गते स्थानीयतहको निर्वाचनको समय तोकिएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: