Saturday, February 24, 2024
spot_img
Homeफिचरलोसपा जिल्ला कमिटी सदस्य गोबिन्द यादव एमाले प्रवेश

लोसपा जिल्ला कमिटी सदस्य गोबिन्द यादव एमाले प्रवेश

वीरगंज / लोसपाका जिल्ला कमिटी सदस्य गोबिन्द यादव पुनः एमालेमा फर्केका छन ।  २०४६ सालदेखि नै एमालेमा रहेर काम गर्दै आएका यादव आज पुनः एमालेमा फर्केका हुन ।नेकपा एमालेका केन्द्रिय सदस्य एवं पर्सा सहईन्र्चाज राजकुमार गुप्ताको बिशेष पहलमा यादव एमाले प्रवेश गर्न लागेको पकाहामैनपुर गाउपालिका कमिटी अध्यक्ष अकलेश साहले जानकारी दिए ।  यादव केहि बर्ष मधेशवादी दलमा लागेका थिए । पकाहामैनपुर गाँउपालिका वडा नम्बर ४ निवासी यादवसहित दर्जन भन्दा बढि नेताहरु एमाले प्रवेश गर्ने प्रतिवद्धता जनाएका छन । उनी सहितका नेता  भोली केपी ओलीको प्रमुख आतिथ्यमा वीरगंजमा  हुने वृहत पार्टी प्रवेश कार्यक्रममा पार्टी प्रवेश गर्ने जानकारी दिए ।  सो अवसरमा पालिका सचिव राजेश सहनी, वडा कमिटी अध्यक्ष रामबाबु चौरसिया,गोवद्र्धन पटेल ,मोटर कम्कर , धामु शर्मा, नवल पटेल ,पन्नलाल यादव लगायतको उपस्थिती रहेको थियो । 

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: