Thursday, May 30, 2024
spot_img
Homeफिचरनेकपा माओवादी केन्द्रका ईन्चार्ज बाबुराम एमाले प्रवेश गरे

नेकपा माओवादी केन्द्रका ईन्चार्ज बाबुराम एमाले प्रवेश गरे

वीरगन्ज,८ चैत्र /

नेकपा माओवादी केन्द्रका महानगर ईन्चार्ज बाबुराम कौशीक एमालेमा प्रवेश गरेका छन । नवप्रवेशीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेक थिए । उनी संगै पर्साका वाइसिएल इन्चार्ज चन्दन रौनियारसहितको समूह समेत एमालेमा प्रवेश गरेको छ ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेताहरुलले अब मधेशले पहिचान होइन समृद्धि खोजेको बताए । मधेसले पहिचान खोजेको छैन अब समृद्धि खोजेको छ,समृद्धिको नेतृत्व एमालेमात्र गर्छ । ओलीको मन्तव्य सुनिरहन्छु अब देश बनाउने जिम्मा नेकपा एमालेको काँधमा छ भन्ने लाग्यो । देश बन्यो भने मधेस पनि बन्छ । हामीजस्ता कार्यकर्ताको मनोबल पनि उच्च हुन्छ । अब बाँकी जीवन एमालेमा समर्पित गरेको छु ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: