Thursday, April 18, 2024
spot_img
Homeफिचरपूर्वमन्त्री सिंह र करिश्मा मानन्धर एमाले प्रवेश

पूर्वमन्त्री सिंह र करिश्मा मानन्धर एमाले प्रवेश

वीरगन्ज,८ चैत्र / अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले पार्टी प्रवेश गरेकी छिन्। मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमका अवसरमा उनी एमाले प्रवेश गरेकी हुन्।

सो अवसरमा पूर्वमन्त्री  प्रेमबहादुर सिंहसहित उनको समाजवादी जनता पार्टीको केन्द्रीय समिति नै एमाले प्रवेश गरेको छ। एमाले अध्यक्ष ओलीले करिश्मा र सिंहसहित अन्य करिब दुई दर्जन व्यक्तिलाई पार्टीमा स्वागत गरेका छन्।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: