Thursday, April 18, 2024
spot_img
Homeअन्तरवार्तादेशभक्तीको उदाहरण

देशभक्तीको उदाहरण


प्रशान्त यादव
फ्रान्सको एक नदीमा वर्षाको कारण बाढि आको थियो । बेलुका १२ बर्षको एउटा केटा नदिको किनारे किनार हिडिरहेको थियो । अचानक उसले नदीको बान्धमा एउटा प्वाल परेको र त्यो प्वालबाट पानी चुहिरहेको देख्यो ।
यसरी त पूरा गाउँ वा नगर पानीले डुब्नेछ भन्ने सोचेर उसले भत्केको ठाँउमा धेरै माटो हाल्यो। तर माटोले रोक्न सकेन ।
गाउँमा गएर अरु लाई सूचना दिनेमा ढिलो हुन्थियो त्यो बाध भत्किन सक्थयो । यो सोचेर केटा आफै प्वाल भएको स्थानमा सुत्यो । पूरा रात यसरि ने बित्यो । घरमा आमा बुवा चिन्तित थिए ।
आमा बुवा खोजा खोज्दै जादा केटालाई त्यसको आमा बुवा देख्यो । केटाले आफ्नो आमा बुवालाई भन्यो पानी रोक्ना ब्यवस्था मिलौनु भन्यो । उसका आमा बुवाले गाउमा गएर मान्छेलाई बोलायो । पानी रोक्ना सबै मान्छे सफल भयो ।
यो वीरता र देशभक्तीको कारण सरकारले सम्मानित गर्यो । यहि केटा पछि गएर फ्रान्सको राष्टपति बन्यो। यो देशभक्तको नाम थियो नेपोलियन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: