Wednesday, April 17, 2024
spot_img
Homeफिचरभोजपुरी प्रतिष्ठान कार्यालय अगाडी स्थानीयबासीको विरोध तथा अनसन सभा सुरु

भोजपुरी प्रतिष्ठान कार्यालय अगाडी स्थानीयबासीको विरोध तथा अनसन सभा सुरु


वीरगन्ज ,२५ फागुन /
वीरगन्ज महानगरपालिका ८ गहवामा रहेको भोजपुरी प्रतिष्ठान कार्यालय अगाडी स्थानीयबासीको विरोध तथा अनसन सभा सुरु भएको छ ।

बुधबार देखि स्थानीय युवा रविन्द्र ठाकुरको अगुवाईमा भोजपुरी प्रतिष्ठान कार्यालय अगाडी विरोध तथा अनसन सभा सुरु भएको हो ।

वडाको सार्वजनिक जग्गामा भोजपुरी प्रतिष्ठान कार्यालय संचालनमा आएको केहि समयपछि उनीहरुले विरोधमा उत्रिएका छन ।

उनीहरुका अनुसार गहवाको सार्वजनिक जग्गा जनप्रतिनिधिहरुले हडपेर यो कार्यालय संचालनमा ल्याएकाले वडाबासीहरुले कुनै पनि हालतमा सार्वजनिक सम्पति मिच्न नदिने गरी विरोधमा अत्रिएका हुन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: