Thursday, May 30, 2024
spot_img
Homeजीवनशैलीश्रीसिया नदिलाई प्रदुषण मुक्त बनाउने अभियानमा राप्रपा पर्साको एक्यबद्धता

श्रीसिया नदिलाई प्रदुषण मुक्त बनाउने अभियानमा राप्रपा पर्साको एक्यबद्धता


वीरगन्ज,१८ फागुन /

विगत लामो समयदेखि संचालित श्रीसिया नदिलाई प्रदुषण मुक्त बनाउने अभियानमा राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले एक्यबद्धता जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले बुधबार एक वित्रप्ती जारी गर्दै उक्त अभियानमा एक्यबद्धता जनाएको हो ।
श्रीसिया नदि र वीरगन्ज महानगरपालिकालाई प्रदुषण मुक्त बनाउन सबै उद्योगको फोहोर र प्रदुषण रोक्न श्रीसिया नदिलाई स्वच्छ बनाउने अभियानमा समर्थन जनाएको राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साका अध्यक्ष सोमेश्वर नाथ उपाध्यायले जानकारी दिनुभयो । उहाँले श्रीसिया नदि र वीरगन्ज महानगरपालिकालाई प्रदुषण मुक्त बनाउन अगामी फागुन २२ र २३ मा घण्टाघर चोकमा हुनेमा धर्नामा सहभागी हुन अपिल गर्नुभयो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: