Thursday, June 13, 2024
spot_img
Homeफिचरसुनको मूल्य तोलामा ९४ हजार पुग्यो

सुनको मूल्य तोलामा ९४ हजार पुग्यो


वीरगन्ज,२८ माघ /
छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ पुगेको छ । बिहीबार र शुक्रबार लगातार बढेर सुनको भाउ यो उचाइमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

दुई दिनमा छापावल सुन प्रतितोला ६ सय रुपैयाँले वृद्धि भएको छ । यस्तै आज तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९३ हजार पाँच सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य १२ सय ८० रुपैयाँमा बिहीबार जस्तै स्थिर छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: