Monday, February 26, 2024
spot_img
Homeफिचरनेकपा एमालेको मधेस प्रदेश सम्पर्क कमिटीको सपथ ग्रहण सम्पन्न ,सदस्यमा बाराका प्रशान्त...

नेकपा एमालेको मधेस प्रदेश सम्पर्क कमिटीको सपथ ग्रहण सम्पन्न ,सदस्यमा बाराका प्रशान्त निर्वाचित

वीरगन्ज ,२१ माघ /

नेकपा एमालेको मधेस प्रदेश सम्पर्क कमिटीमा नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले आज सपथ ग्रहण गरेका छन ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच मधेस प्रदेश सम्पर्क कमिटीमा नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले सपथ ग्रहण गरेका हुन ।

नवनिर्वाची कमिटीको अध्यक्ष महमद जाकिर हुसेन ,उपाध्यक्ष शिव रिजाल,सचिव टीकाध्वज खड्का र सदस्य प्रशान्त यादव सहितका ५५ सदस्यीय कमिटीले सपथ ग्रहण गरेका छन ।

गत माघ ८ गते भएको निर्वाचनबाट ५५ सदस्यीय मधेस प्रदेश सम्पर्क कमिटी गठन भएको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: