Thursday, April 18, 2024
spot_img
Homeजीवनशैलीहिटर बाल्दा विचार गरौं

हिटर बाल्दा विचार गरौं

वीरगन्ज,१० माघ /

हिटर बाल्दा कोठा बन्द गर्नुहुुँदैन, कोठाको भेन्टिलेसन खुल्लै राख्नुुपर्छ । निरन्तर लामो समयसम्म हिटर ताप्नुहुुँदैन जसले छाला सुुख्खा हुने, आँखा पोल्ने जस्ता समस्या निम्त्याउन सक्छ ।
मुटु, श्वासप्रश्वास, खोकीजस्ता समस्या भएका व्यक्तिले हिटर प्रयोग गर्नु हुँदैन । हिटरको नजिक छिटो जल्ने खालका चीज राख्नुहुुँदैन, शिशुले नभेट्ने ठाउँमा राख्नुपर्छ । हिटर बालेर कहिल्यै सुत्नु हुुँदैन, अन्यथा श्वासप्रश्वासमा बाधा पुग्नुका साथै मानिसको मुत्युसम्म हुनसक्छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: