Monday, February 26, 2024
spot_img
Homeफिचरपोखरीयामा मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन

पोखरीयामा मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन


वीरगन्ज,४ माघ /
प्रदेश २ को राजधानीको बिषयलाई लिएर पर्सा अहिले आन्दोलित भएको छ । अहिले वीरगन्ज देखि पोखरीया सम्म प्रदेश राजधानीको बिषयलाई लिएर मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन भईरहेको छ ।

सोमबार प्रदेश सभामा भएको मतदानले प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्ताव पारित गरेपछि मंगलबार नेकपा एमाले पोखरीया नगर कमिटिको आयोजनामा पोखरीयामा मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गरेका छन ।

यस्तै सोमबार साझाँ वीरगन्जमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन भएको थियो ।
पुत्ला दहनमा नेकपा एमालेका केन्द्रिय सदस्य राजकुमार गुप्ता , सविधान सभा सदस्य प्रदुमन चौहान , नेताहरु अकलेश साह लगयातकाहरुको सहभागीता रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: