Saturday, February 24, 2024
spot_img
Homeजीवनशैलीनेपाली कांग्रेसका केन्द्रिय सदस्य रिजाललाई कोरोना संक्रमण पुष्टि

नेपाली कांग्रेसका केन्द्रिय सदस्य रिजाललाई कोरोना संक्रमण पुष्टि

वीरगन्ज,३ माघ /
नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ । रिजाल संगै उनकी श्रीमति शोभा शर्मालाई पनि संक्रमण पुष्टि भएको हो ।

उनी अहिले काठमांडौमा होम आईसोलेशनमा बसेको नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का सभापति श्रीकान्त यादवले जानकारी दिए ।

उनका अनुसार कोरोना पुष्टि भएपछि जिल्लामा निर्धारित कार्यक्रमहरू स्थगित गरिएका छन् ।
आईतबार पिसिआर परिक्षण गराएका दुवै जनालाई सोमबार संक्रमण पुष्टि भएको हो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: