Thursday, June 13, 2024
spot_img
Homeफिचरकोठे बैठकले जिल्ला अध्यक्षबाट हटाएको प्रचार गर्दैछन -अध्यक्ष यादव

कोठे बैठकले जिल्ला अध्यक्षबाट हटाएको प्रचार गर्दैछन -अध्यक्ष यादव


वीरगन्ज,२ माघ /

जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले केहि अराजक व्यक्तिको बैठकले आफ्नो पद खारेज गर्न नसक्ने बताएका छन ।

उनले जिल्ला समितिसँग आफ्नो पद खारेज गर्ने अधिकार नभएको बताउँदै भ्रममा नपर्न आग्रह गरेका हुन ।

समायोजन मार्फत आफुले अध्यक्ष पदको जिम्मवारी पाएको प्रदेश र केन्द्रीय कमिटिले आफूलाई आधिकारीक अध्यक्ष मानेको अध्यक्ष यादवले दावि गरेका छन ।

पार्टीका गलत व्यक्तिले कोठे बैठकबाट अध्यक्ष पदबाट हटाउने अधिकार नरहेको उनको भनाई छ ।

अध्यक्ष यादवले पार्टीका गतिविधि , क्रियाकलाप विरुद्ध लाग्नेहरु अध्यक्षबाट हटाएको भनेर गलत प्रचार गरेको बताए ।

अध्यक्ष यादवले यस्ता गलत राजनितिक व्यक्तिहरुको कारण पार्टी जिल्ला कार्यसमितिमा केहि असर नपर्ने दावि गरेका हुन ।

आईतबारको बैठकले अध्यक्षको पद खारेज गर्दै प्रदेश नम्बर २ का प्रदेशसभा सदस्य अब्दुल रहिम अन्सारीलाई जिल्ला अध्यक्ष पदको जिम्मेवारी दिइएको एक पक्षले बताएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: