Thursday, April 18, 2024
spot_img
Homeफिचरजलेआलम एमाले जिल्ला उपसचिवमा चुनाव लडने

जलेआलम एमाले जिल्ला उपसचिवमा चुनाव लडने

वीरगन्ज ,२६ पौष /

वीरगन्ज महानगरपालिका -१२ मुर्लीका जलेआलम अन्सारी नेकपा एमाले पर्साको भोलि २७ देखि हुने अधिवेशनमा जिल्ला उपसचिवमा चुनाव लडने घोषणा गरेका छन । विगत ३० बर्ष देखि पार्टीमा काम गर्दै आएका अन्सारी यसपटक उपसचिव बन्ने योग्य भएको बताएका छन । जिल्ला कमिटी सदस्य समेत अन्सारी सर्वसहमत रूपमा भएपनि उपसचिव हुन तीब्र रुपमा तयारी थालेका छन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: